‘भटभटे’ मा जोडिए विशाल भण्डारी र कर्मासिंह लामा, सेटमा यस्तो देखिए
काठमाडौं । ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारी र कमेडियन कर्मासिंह लामा निर्माणाधिन फिल्म ‘भटभटे’ मा कलाकारको रुपमा जोडिएका छन् । यी दुबैजनाले आ-आफ्नो भागको छायांकन सकेका छन् ।
निर्देशक लक्ष्मण पौड्यालका अनुसार फिल्ममा …