नेपालले पहिलो ओभरमै गुमायो विकेट, कुशल भुर्तेल आउट

आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पहिलो ओभरमै विकेट गुमाएको छ।