काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित निकालेको छ। आइतबार भारतको गुहाटीस्थित बरसापारा स्टेडियममा अभिषेकले मात्र १४ बलमा अर्धशतक बनाए। उनको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डले दिएको १५४ रनको लक्ष्य भारतले १० ओभर दुई बलमा भेट्टाएको हो। यो सानदार जितसँगै भारतले पाँच खेलको टी–२० सिरिज दुई खेल बाँकी हुँदै उचालेको छ। सिरिजमा भारत ३–०ले […]