चुनावी सरगर्मी : पूर्व बैंकरदेखि उद्योगी व्यवसायी मैदानमा

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग निकट व्यवसायी र उद्यमीहरूले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न क्षेत्रका चर्चित व्यवसायी, पूर्वबैंकर, लगानीकर्ता र उद्योगीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपालका डलर अर्बपति तथा उद्योगी विनोद चौधरी नवलपरासी पश्चिम–१ बाट दोस्रो पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भएका छन्। चौधरी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित […]