ग्लोकल प्रा. लि.को इकाई ग्लोकल आफ्टर स्कूलद्वारा आयोजित ‘स्किल विक २०२६’ को सातौँ संस्करण सोमबार ललितपुरस्थित द प्लाजामा भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ तथा १०० भन्दा बढी युवाको सहभागितामा कार्यक्रम समापन गरिएको हो। ‘स्किल विक २०२६’ युवामाझ व्यवहारिक सीप, सिर्जनशीलता र करियरसम्बन्धी अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको एक विशेष […]