रास्वपाले बारामा टुंग्याउन सकेन उम्मेदवार

५ माघ, बारा । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार अबेरसम्म पनि बाराका लागि उम्मेदवार चयन गर्न सकेको छैन । बारामा चारवटा निर्वाचन क्षेत्र छन् । रास्वपा बाराका जिल्ला सभापति चन्दन स्वर्णकारले आफूहरूलाई अहिलेसम्म पार्टीको तर्फबाट मनोनयन भएका …