कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अर्पन बैंक्वेटमा जारी

३ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । नयाँ नेतृत्व चयन भएपछि दोस्रोपटक बैठक बसेको हो । बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो …