काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजदेखि ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ सुरु भएको छ । नक्सालस्थित प्रतिष्ठानमै आयोजित कार्यशालाको उद्घाटन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले गरे। उनले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यसको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका थिए । कुलपति हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनमा यसको ‘कन्टेन्ट’, ‘कन्सेप्ट’, ‘टुल्स’ तथा ‘टेक्निक’को विषयबारे आफ्नो धारणा राख्दै सामाजिक […]