शीतलहर चलेपछि जनकपुरधामका विद्यालयमा शुक्रबार बिदा

अत्यधिक चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले एक दिनका लागि नगरभित्रका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।