काठमाडौं- नेकपा एमालेको १९ जना पदाधिकारीमध्ये एकजना महिला उम्मेदवार मात्र विजयी भएकी छन् । एमालेबाट उपाध्यक्षमा विन्दा पाण्डे, सचिवमा रचना खड्का र पद्मा अर्यालले उम्मेदवारी दिएका थिए । ईश्वर पोखरेल प्यानलमा रहेका पाण्डे र खड्का पराजित हुँदा अर्याल भने सचिवमा निर्वाचित भएकी छन् । अर्यालले १५३० मत ल्याएर सचिव पदमा निर्वाचित हुँदा खड्काले ८७७ मत […]