काठमाडौँ- टोकियोमा तापक्रम निरन्तर उकालो लागेपछि ओलम्पिकको महिलातर्फको फुटबल फाइनल खेल अर्को दिनलाई सरेको छ । क्यानडा र स्विडेनबीचको स्वर्ण पदकको भिडन्त बिहीबार हुने तालिका थियो ।
तर अत्याधिक गर्मीका कारण सो खेल शुक्रबार साँझका लागि सारिएको अन्तर्राष्ट्रिय ओलिम्पक कमिटी (आईओसी)ले जनाएको छ । अब खेल टोकियोमा होइन, …