अर्घाखाँची : लुम्बिनी प्रदेशमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले बुधबार अभियानको सुरु गरेका हुन्। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाएका थिए। यस्तै, अस्पतालका १८ जनाभन्दा…