काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना मृतकका परिवारले ३० लाख बीमा भुक्तानी पाएका छन् । मृतक खातावालका परिवारलाई बीमावापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो । बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा बचत खाता खोलेका स्व. शिवप्रसाद […]