यार्सा टिप्न गएका तीनको मृत्यु,सयौँ बिरामी पर्दा उपचारमा समस्या

डोल्पा । यार्सागुम्बा टिप्ने क्रममा छुट्टाछुट्टै यार्सापाटनमा तीनजनाको मृत्यु भएको छ । यार्सागुम्बा टिप्न डोल्पाको फूलबारी पाटनमा गएका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १, दलित आगरका १८ ...