पर्यटनमन्त्री प्रेम आलेले भने- बतास समूहमाथि कारबाही हुन्छ

'यस्तै हो भने सार्वजनिक सम्पत्ति बाँकी रहँदैन,' उनले भने, ' कारबाही नगर्ने भए छानबिन समिति बन्ने थिएन । प्रधानमन्त्रीले मलाई धन्यवाद भन्नुभएको छ । दोषीमाथि कारबाही हुन्छ ।'