पहिलो च्याप्टर प्रदर्शनमा आएदेखि नै बहुप्रतिक्षित मानिएको ‘केजिएफ च्याप्टर २' को प्रदर्शन मिति तोकिएको छ। भारतका विभिन्न राज्यले फिल्म हल खोल्ने निर्णण गरेसँगै केजिएफ च्याप्टर २ को पनि प्रदर्शन मिति सार्वजनिक भएको हो। प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको फिल्म सन २०२२ को अप्रिल १४ देखि प्रदर्शनमा आउने बताइएको छ। यसअघि २०१८ को डिसेम्बरमा प्रदर्शनमा आएको ‘केजिएफ च्याप्टर १’ लाई दर्शकले मन पराएका थिए। ८० करोड रुपैयाँ लागतमा बनेको फिल्मले २५० करोड रुपैयाँभन्दा बढ