संसद विघटन मुद्दा : संवैधानिक इजलासमा चोलेन्द्रको पुरानै समूह

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा रहेको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ हुन लागेको हो ।