कांग्रेस भक्तपुरबाट सिन्धुपाल्चोकका बाढीपीडितका लागि नगद र राहत सामग्री हस्तान्तरण

मध्यपुरथिमि । सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेस भक्तपुरले नगदसहित राहत सामग्री पठाएको छ । पार्टी कार्यालय भक्तपुरमा आज आयोजित कार्यक्रममा कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले रु तीन लाख ५१ हजारसहित राहत सामग्री कांग्रेस केन्द्रीय विपत् व्यवस्थापन समितिका संयोजक मोहनबहादुर बस्नेतलाई हस्तान्तरण गरे । कांग्रेसले विभिन्न नेताकार्यकर्ताबाट संकलन गरेको नगद तथा चामल दुई हजार […]

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई चिनियाँ रेडक्रसको एक करोड ३२ लाख सहयोग

काठमाडौँ : जाजरकोट भूकम्पपीडितको सहयोगका लागि चिनियाँ रेडक्रस सोसाइटीले रु एक करोड ३२ लाख मानवीय सहायतास्वरुप प्रदान गरेको छ। नेपालका लागि चीनका राजदूत छन सोङ शनिबार नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष सुरेन्द्रसिंह ऐरलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।चिनियाँ रेडक्रसबाट प्राप्त नगद भूकम्पपीडितका लागि आवश्यक पर्ने राहत सामग्री खरिदमा पारदर्शी ढङ्गले उपयोग गरिने कार्यवाहक अध्यक्ष ऐरले बताए।