हङकङ सुपर सिक्सेसमा नेपालले टस जितेर इंग्ल्यान्डलाई ब्याटिङमा बोलायो

शुक्रबार हङकङमा क्रिकेटको सबैभन्दा रोमाञ्चक र छोटो प्रारुप सुपर सिक्सेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल अहिले नेपाल र इंग्ल्यान्डबीच हुँदै छ ।नेपालले टस जितेर हङकङलाई पहिला ब्याटिङको निम्तो दिएको छ । नेपालको कप्तानी सन्दीप जोराले गरिरहेका छन् । इंग्ल्यान्डका सिनियर खेलाडीहरू यो टिममा छन् । यो प्रतियोगितामा एक...

सम्बन्धित सामग्री

हङकङविरुद्ध नेपालले टस जित्यो

हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा टस जितेको छ । शनिबार हङकङमा भएको खेलमा कप्तान रोहितले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।  नेपालले आईसिसी टी–२० विश्वकपको तयारी...

क्वाटरफाइनलमा नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतविरुद्ध पहिलो फिल्डीङ गर्दैछ । कुवेतकी कप्तान अमन शरिफले टस जितेर पहिलो ब्याटिङ रोजेकी हुन् । नेपाल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो । नेपालले समूह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले ४ ओभरमा कुवेतलाई १३-१ को स्थितिमा […] The post क्वाटरफाइनलमा नेपालले टस हार्यो first appeared on हाम्रो खेलकुद.

थाइल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। नेपाल समूह ए को उपविजेता र थाइल्याण्ड समूह बीको विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् । यस्तै अर्को सेमिफाइनल खेलमा यूएई र हङकङ, चाइनाबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा यूएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।आजको विजेता टोलीबीच शनिबार उपाधिका लागि प्

युएईले टस हार्यो

एजेन्सी – युनाइटेड अरव इमिरेट्स (युएई) ले एसिसी प्रिमियर कपमा कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । समूह ए मा आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह बी मा युएई, हङकङ, […]

एसिया कपः हङकङविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै भारत

काठमाडौँ – एसिया कप टी–२० क्रिकेटमा भारतविरुद्ध हङकङले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। दुबईमा जारी खेलमा भारत पहिलो ब्याटिङ गर्दै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा हङकङ भने भारतलाई पराजित गर्ने लक्ष्यमा रहेको छ। हङकङले एसिया कप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसिया कपमा स्थान बनाएको थियो। भारतले भने समूह […]

एसीसी क्रिकेट : टस जितेर नेपाल बलिङमा

काठमाडौं : एसीसी महिला टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा युएईविरुद्ध नेपालले बलिङ गरिरहेको छ।मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ।  ताजा अवस्थामा ८ ओभरको समाप्तिमा युएईले तीन विकेट गुमाएर ३५ रन बनाएको छ। नेपालका अस्मिना कर्माचार्यले २ विकेट र सिता रानामगरले एक विकेट लिएका छन्। आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ। अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।च्याम्प

युएईविरुद्ध नेपाल बलिङमा

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप मलेसियाको किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।  नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।  आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ […]

निर्णायक खेलमा यूएईविरुद्ध पहिला बलिङ गर्दै नेपाल, यो अवस्थामा छनोट हुन सक्छ

काठमाडौं- महिला टीट्वेन्टी विश्वकपको एसियाली छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अहिले यूएईसँग खेल्दै छ। यूएईमा भइरहेको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। चार खेलपछि यूएई ८ अंक जोडेर शीर्षस्थानमा छ।  नेपाल र हङकङको समान ६ अंक छ। नेट रनरेटका आधारमा नेपाल दोस्रो र हङकङ तेस्रो स्थानमा छ। नेपालले यो खेलमा कम्तिमा […]

हङकङसँग टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा अहिले नेपाल र हङकङ भिड्दै छन् । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ । हङकङसमेत पहिलो जित निकाल्न […]

डब्लुसिएल : हङकङ विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल :: Pahilopost.com

वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत हङकङविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै छ।  नेपालले एक विकेट समेत लिइसकेको छ।   नेपालको र हङकङको फस्ट -११ नेपालः पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, आरिफ सेख, सुशान भारी, बसन्त