अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन् : परराष्ट्रमन्त्री पौड्याल

काठमाडौँ- परराष्ट्रमन्त्री डा. विमल राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरू नसकिएको बताएकी छिन् । शुक्रबार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरू पूरा हुन नसके...

सम्बन्धित सामग्री

मन्त्रालयको समन्वय नहुँदा समयमै काम पूरा हुन सकेनन्: परराष्ट्रमन्त्री पौड्याल

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजना नसकिएको बताउनुभएको छ।