स्याउको बिरुवामै भ्रष्टाचार, विशेष अदालतमा दायर

काठमाडौँ- हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छ । स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने अगाडि सारेको कार्यक्रममा भ्रष्...