आज कोरोना खोप लगाउने सरकारको तयारी : मृत्यु भएमा क्षतिपूर्ति नदिने, कम्पनीविरुद्ध मुद्दा नहाल्ने

कोभिड–१९ विरुद्ध बुधबारदेखि नेपालमा पनि खोप लगाइने भएको छ । तर, सरकारले खोप लगाउँदा कसैको मृत्यु भएमा क्षतिपूर्ति नदिने र खोप उत्पादन गर्ने कम्पनीविरुद्ध मुद्दा नहाल्ने भएको छ ।  भारतले नेपाललाई अनुदानमा १०...