कांग्रेस महामन्त्री गगन थापाले सरकारी जग्गा हडप्ने व्यक्ति राजनीतिक र आर्थिक रूपमा जतिसुकै शक्तिशाली भएपनि कारबाही गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट दिन नहुने बताए ।