मतदातामाझ रविको प्रष्टीकरण- सहकारीको रकम हिनामिना गरेको छैन, बचतकर्ताको ब्याज फिर्ता नभएसम्म लड्छु

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले नियतबस आफूले कहीँ कतै सहकारीको हिनामिना गर्ने कार्यमा संलग्नता नभएको प्रष्टीकरण दिएका छन् । निर्वाचन क्षेत्र चितवन-२ मा मतदातामाझ आयोजित सार्वजनिक सुनुवाइमा बोल्दै उनले आफ्नो बारे भएको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको बताए । उनले सहकारीका बचतकर्ताहरूको पैसा व्याजसम्म फिर्ता नहुञ्जेल लड्ने प्रतिबद्धता जनाए । उनको भनाइ जस्तोको तस्तैः सहकारीका विषयलाई […]