प्रहरी कुकुरको कला प्रदर्शनसहित पूजा (तस्बिरहरू)

काठमाडौं । तिहारको तेस्रो दिन आज देशभर कुकुर पूजा गरी मनाइएको छ । यसै अवसरमा केन्द्रीय प्रहरी कुकुर प्रशिक्षण विद्यालयमा पनि कुकुर पूजासहित कुकुरका विभिन्न कला प्रदर्शन गरियो । उत्कृष्ट प्रदर्शन गर्ने कुकुरलाई पदक पनि प्रदान गरिएको थियो । थप तस्बिर हेर्नोस्–