कङ्गो द्वन्द्व : आक्रमणमा १४ सर्वसाधारण मारिए

द्वन्द्वग्रस्त पूर्वी डिआर कङ्गोको इटुरी प्रान्तमा विस्थापित व्यक्तिको शिविरमा भएको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको अनुगमन समूहले मङ्गलबार जनाएको छ। कोडेक नामक जातीय सशस्त्र समूहका लडाकुहरू आक्रमणमा संलग्न भएको आशङ्का गरिएको हो।कोडेक कङ्गोको विकासको लागि शहकारीको नाम-लेन्डु जातीय समूहको हितको प्रतिनिधित्व गर्ने दाबी गर्ने राजनीतिक-धार्मिक गुट हो। इटुरीमा थुप्रै जातीय नरसंहारका लागि दोषी ठहरिएको यो समूह देशको पूर्वमा सक्रिय रहेको यो सबैभन्दा घातक मिलिशिया मध्ये एक मानिन्छ।यस क्षेत्रका ना