नेपालले साढे सात करोडको अगरबत्ती निर्यात गर्दा ५६ करोडको आयात

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालमा विदेशी देशहरूबाट ५६ करोडभन्दा बढीको पूजामा प्रयोग गरिने अगरबत्तीको आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्या‌ंक अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ ११ महिनाको अवधिमा नेपालमा ५६ करोड ९९ लाख ३३ हजार बराबरको ३५ लाख ९१ हजार १ सय १६ किलो अगरबत्ती आयात […]

सम्बन्धित सामग्री

४ महिनामा गौतमबुद्ध विमानस्थलबाट झण्डै २ करोडको आयात, ३८ लाखको निर्यात

१८ मंसिर, काठमाडौं । पहिलो चार महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई करोडको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म १ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो विमानस्थल १ जेठबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । विमानस्थल यात्रु ओहोर–दोहोर गर्ने मात्र नभई वैदेशिक व्यापार गर्ने […]

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

काठमाडौँ,१३ कार्तिक । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्यकारूपमा चढाउने परम्परा छ । […]

छठ पर्वका लागि जनकपुरधाममा ३ करोडको केरा आयात (तस्विरसहित)

जनकपुरधाम- मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठका लागि जनकपुरधाममा यस पटक करिब ३ करोडको केरा आयात गरिएको छ। छठको प्रमुख प्रसादको रूपमा प्रयोग हुने केरा यस पटक नेपालको नवलपरासी र भारतको विभिन्न स्थानबाट ६० ट्रक केरा आयात गरिएको जनकपुर फलफूल व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले जानकारी दिए। छठ पर्वको पूर्वसन्ध्यामा जनकपुरधामको फलफूल बजारमा केरालगायतका फलफूल खरिद […]

७५ करोडको फलफूल आयात

काठमाडाैं । यो वर्षको तिहारमा ७५ करोडको फलफूल आयात भएको छ । भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । नेपालमा भारतीय केराको ७० […]

बर्सेनि ७० करोडको काठ र फर्निचर आयात

वीरगञ्ज – बर्सेनि करोडाैँ मूल्यका काठ र फर्निचर विदेशबाट आयात हुने गरेको छ। ०७८/७९ मा मात्रै ७० करोडभन्दा बढीको काठ र फर्निचर आयात भएका छन्। गत आर्थिक वर्षमा नेपालमा विदेशबाट कुल ७० करोड ७६ लाख १८ हजार रुपैयाँ बराबरको काठ र त्यसले बनेका फर्निचर आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। बितेको आर्थिक वर्षमा नेपालमा विदेशबाट […]

चुइगम मात्रै झन्डै ४१ करोडको आयात

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनामा मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ।विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रुपैयाँ रकम बाहिरिएको छ। सोहि अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ।

पूर्वी नाकाबाट रु ४६ करोडको फलफूल आयात

काठमाडौँ,१४ असार । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो । आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र रु १२ लाख राजस्व […]

पाँच महिनामा ३ अर्ब बढीको सुनचाँदी आयात, नक्कली गहना मात्र २ करोड रुपैयाँका

भन्सार विभागले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार १ अर्ब ८८ करोडको सुन र १ अर्ब २५ करोडको चाँदी गरी ३ अर्ब २३ करोडको सुनचाँदी आयात भएको हो ।

दैनिक करिब ६ करोडको तरकारी आयात

८ पुस, काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको तरकारी आयात गरेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँ बराबरको तरकारी खरिद गर्ने गरेको देखिन्छ । यो तथ्यांकलाई हेर्दा नेपालले दैनिक करिब ६ करोडको मात्रै […]

छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात

चालू वर्ष (२०७७/०७८) को पहिलो छ महिनामा ४० करोडको इन्टरनेट ब्यान्डविथ आयात भएको छ।