काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विशेष समय लिई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र सरकार गठबनको माग गरेका हुन् । उनले एमसीसी हतारमा पारित गरिएको भन्दै त्यसँसगै अरू कुरा ताँती लागेर आउने...