काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा फागुन महिनामा मात्र एक हजार ९०२ वटा उजुरी दर्ता भएको छ। काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ । ऊर्जा, जलस्रोत […]
KATHMANDU: Nepal saw an influx of 121,800 foreign tourists arriving by air in March 2025, as reported by the Nepal Tourism Board (NTB). Between January and March 2025, the total number of tourist arrivals reached 298,000. In January, 79,900 visitors entered Nepal, followed by 96,800 in February. India remained the top source of tourists in […]
कानुन व्यवसायी बासु फुलाराले इमर्जेन्सी नभएसम्म एसाइलमबाट ग्रिनकार्ड पाएका नेपालीलाई भारत समेत नजान सुझाव दिनुभएको छ । एसाइलमबाट ग्रिनकार्ड पाएका व्यक्तिहरु भारत जान हुने वा नहुने भन्ने सन्दर्भमा धेरैले प्रश्न गर्दै आएको उल्लेख गर्दै उहाँले भारत र नेपालको खुला सिमाना भएका कारण एसाइलमबाट ग्रिनकार्ड पाएका व्यक्ति इमर्जेन्सी नभएसम्म भारतमा समेत नजान सुझाव दिनुभएको हो । […]
बैङ्कक– थाइल्याण्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधि तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका समकक्षी पे थोङ् थान् सिनावात्राबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डका प्रधानमन्त्री सिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि […]
बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदैछ । थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री निवातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको […]