सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

२१ असार, काठमाडौं । सहकारी विभागले  असार मसान्तमा पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्नेलाई कर्जा पुर्नतालिकीकरण गर्नसक्ने छुट दिएको छ । विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै भुक्तानी गर्न बाँकी रहेको सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरणको व्यवस्था गर्न सकिने व्यवस्था गरेको हो । ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको मागका आधारमा गत आर्थिक […]