द्वन्द्वपीडित विभिन्न संघसंस्थाहरूले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा निष्पक्ष र सक्षम व्यक्तिहरूलाई सिफारिस गर्न ध्यानाकर्षण गराएका छन् । द्वन्द्वपीडित विभिन्न २६ वटा संस्थाले आइतबार बेपत्ता पारिएका व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पदाधिकारी सिफारिस समितिसमक्ष १० बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् । सरकारले २ कात्तिक २०८१ मा...