भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उनले स्वाभिमानी थापाले पु¥याएको योगदानको स्मरण गरे । “थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओस

सम्बन्धित सामग्री

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उहाँले जीवनमा गर्नुभएका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताउनुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उहाँले स्वाभिमानी थापाले पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो । “थापाले महत्वपूर्ण …

प्रधानमन्त्री देउवाविरूद्ध नाराबाजी,नागरिकता विधेयक खारेजी गर्न माग (भिडियो )

भीमसेन थापा स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘भिमसेना थापा स्मृति पुरस्कार’ वितरण कार्यक्रमा प्रधानमन्त्री शेर बहादुर देउवाविरूद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री देउवा सहभागी उक्त कार्यक्रममा उपस्थित एक युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, भन्दै नारा लगाएका थिए । त्यसपछि कार्यक्रम हलमा अन्य तीन जना युवाहरुले पनि प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेपछि उनीहरुलाई प्रहरीले […]

प्रधानमन्त्री देउवा बोल्न लाग्दा नागरिकता विधेयकको बिरोधमा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी भएको छ । सोमबार राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरेका हुन् । नागरिकता विधेयक र एमसीसीको बिरोध गर्दै उनले नाराबाजी गरेका थिए । प्रधानमन्त्री देउवाले सम्बोधन गर्न माइक तर्फ जाँदै लाग्दा […] The post प्रधानमन्त्री देउवा बोल्न लाग्दा नागरिकता विधेयकको बिरोधमा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीको मतियार बनेको आरोप लगाउँदै प्रधानमन्त्री सहभागी कार्यक्रममा नाराबाजी

काठमाडाैं।प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ।सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए।कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए।उनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिँदालिँदै अर्का युवाले ‘एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उनले जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रूपमा परिचित भएका बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्म जयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उनले स्वाभिमानी थापाले पुर्‍याएका योगदानको स्मरण गरे। “थापाले […]

प्रज्ञा भवनमा प्रधानमन्त्री सहभागी कार्यक्रमा विरोध गर्ने ३ जना पक्राउ

प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक कार्यक्रममा विरोध गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ३ जना युवाहरुले प्रधानमन्त्रीलाई ‘एमसिसिको मतियार’ र ‘नागरिकता विद्येयक खारेज गर’ भन्दै विराेध गरेका छन् ।प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । प्रधानमन्त्री देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा सहभागी हुन प्रज्ञा भवनमा भएका हुन् । पक्राउ परेकाह

प्रधानमन्त्री देउवा बोल्न उठ्दा नारावाजी भएपछि…

काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने कार्यक्रममा पुगेका थिए । राजधानीमा आयोजित कार्यक्रममा देउवा प्रमुख अतिथिका रुपमा बोल्न उठेकामात्र थिए ढोका नजिकै एकजना युवक नारावाजी गर्न थाले । युवकले नागरिकता विधयेक र एमसीसी राष्ट्रघाती भएको भन्दै खारेज गर्न माग गरे । उनले देउवालाई एमसीसीको मतियार भने । नारावाजी […]