पेशाले डाक्टर इन्द्रजीत हरिवनमा पोलिक्लिनिक सञ्चालन गर्दै आएका छन् । यसअघि उनी धरानमा प्रध्यापक थिए । उनी सामाजिक क्रियाकलापमा सक्रिय छन् भने राजनीतिमा समेत आवद्ध छन् । उनको राजनीतिक पृष्ठभूमि भने स्थिर छैन ।
काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको एक डाक्टर सक्कली परेपछि छाडेको छ। सिआइबीले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका रञ्जितकुमार यादवलाई सक्कली डाक्टर भएको पाइएपछि सोमबार छाडिएको हो। प्रहरीका अनुसार मेडिकल काउन्सिलले पत्र पठाएपछि चौधरीलाई छोडिएको हो। महोत्तरीको पिपरा– ८ घर भएका चौधरी बिहीबार पक्राउ परेका […]