पहिरोले घर पुर्दा छोरीसहित आमाको मृत्यु

सुर्खेत : पश्चिम रुकुमको आठबीसकोट नगरपालिका १४ पिपलचौरमा आईतबार आएको पहिरोमा परेर एक घरमा ओत लागेका दुई बर्षीया छोरीसहित आमाको मृत्यु भएको छ। पहिरोमा पुरिएकी एक बालिकाको जीवितै उद्धार गरिएको छ।पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको हाे। प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका १ मैदैकी ३० बर्षीया बालमती राना र उनकी दुई बर्षीया छोरी प्रतीक्षा राना रहेका छन्।जेठी छोरी ६ बर्षीया तिर्सना रानाको भने जीवितै उद्धार गरिएको आठ

सम्बन्धित सामग्री

स्याङ्जामा पहिरोले घर बगाउँदा आमाको मृत्यु, छोरी घाइते

७ साउन, काठमाडौं । स्याङ्जामा बुधबार बिहान पहिरोले एक घर बगाउँदा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन् । घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा गल्याङ नगरपालिका–१० गाउँस्वाराकी ५२ वर्षीया माया सारुको मृत्यु भएको स्याङजाका …