तीन दिने भ्रमणका लागि नेपाल आएका दुबईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन्। चन्द्रगढी विमानस्थलमा स्वागत गरिएका राजकुमारले प्रसाईंलाई विमानस्थलमै सुनको लौरो हस्तान्तरण गरेका हुन्।