काठमाडौँ- मुलुकमा विद्युत् खपत वृद्धि हुन नसक्दा माथिल्लो तामाकोसी (४५६ मेगावाट) उत्पादन भएसँगै दैनक चार सय मेगावाट बिजुली खेर गइरहेको छ । यसबाट विद्युत् प्राधिकरणलाई हरेक दिन चार करोड रुपैयाँ नोक्सान परिरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बेलुकी केही बेरका लागि १५ सय मेगावाट (उच्चतम मा…