स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । पार्टीको गण्डकी प्रदेश सभापतिमा डा ढाकाकुमार श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको भेलाले श्रेष्ठलाई सभापतिमा चयन गरेको हो । प्रदेश समिति १६ सदस्यीय छ ।समितिको सदस्यहरुमा अशोक खड्का, विकास भुर्तेल, नवीन केसी, श्याम सुनार, मनीषा थापा, सविता शर्मा, शीतल थापा, चित्रबहादुर थापा, मेघ आले, बोधराज रेग्मी, रुपभागत भण्डारी, विशेष पन्त रहेका छन् ।यस्तै, कास्की जिल्ला समिति सभापतिमा विष्णु गुरुङ एकता चुनिएकी छिन् । रवि लामिछाने नेतृत्वको उक्त पार्टी केह

सम्बन्धित सामग्री

गण्डकीमा ४ वर्षमा ६६ करोडको सवारी साधन खरिद

पोखरा - महालेखा परीक्षकको पाँचौं प्रतिवेदन अनुसार गण्डकी प्रदेश सरकारले यो वर्ष १४ वटा सवारी खरिद गरेको छ । जसका लागि ९ करोड २२ लाख ३५ हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । सरकारले भने प्रदेश संरचना नयाँ भएकाले जग बसाउनै धेरै खर्च गर्नुपरेको दाबी गर्दै आएको छ ।  यहाँ प्रदेश सरकारको संरचना बनेदेखि नै गाडी खरिद सुर...

कांग्रेस प्रदेश संरचना कुन प्रदेशमा कस्तो बन्दैछ ? को–को मतदाता ?

प्रदेश १ मा पदाधिकारीबाहेक ८० जना सदस्य हुनेछन् । प्रदेश २ मा ६४ जना, बागमतीमा ८३ जना र गण्डकीमा  ६० जना सदस्य हुनेछन् ।