निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।
सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका ओलीले आइतवार बिहान बालुवाटार छाड्न लागेका हुन् ।
एमाले अध्यक्ष ओलीलाई युवा संघका कार्यकर्ताले स्कटिङ गरेर बालुवाटारबाट बालकोट पुर्याउने तयारी गरेका छन् । बिहान ११ बजेपछि ओली बालुवाटारबाट बालकोट प्रस्थान गर्ने तयारी छ ।
एमाले केन्द्रीय सदस्य महेश बस्नेतले मोटरसाइकल र गाडीको स्कटिङमार्फत ओलीलाई बालकोट निवासमा पुर्याइने जानकारी दिए । प्रधानमन्त्री नियुक्त भएपछि ओली २०७४ फागु...