सिन्धुपाल्चोक- नेपाल-चीन उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ । शुक्रबार तातोपानी नाका हुँदै तेस्रो मुलुकको लागि नेपाली बजारमा उत्पादन भएको खाद्य सामाग्री निर्यात भएको हो । शुक्रबार उत्तरी नाका भएर चीनको सेन्जेन पोर्ट हुँदै तेस्रो मुलुक जापान खाद्य वस्तु जान लागेको तातोपानी भन्सार क...