वीरेन्द्रनगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो। नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो।
'व्यास–११ स्थित बाघेचौरमा तयार गरिएको गुरुयोजनाअनुसार शिक्षण अस्पताल स्वीकृतिका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिने छ,' उनले भने, 'अपाङ्गता क्षेत्रमा विशेष गरी मनोसामाजिक अपाङ्गता भएकालाई स्वास्थ्य क्षेत्रमा सहयोग पु-याउने योजना लिइएको छ।'

काठमाडौँ,२४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो । बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति […]