काठमाडौंलाई देशकै नमुना अपाङ्गतामैत्री सहर बनाउन माग

अपाङ्गता भएका व्यक्तिहरूले काठमाडौंलाई देशकै नमुना अपाङ्गतामैत्री सहर बनाउन माग गरेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिला डंगालसँग स्पाइनल इन्जरी नेटवर्कको प्रतिनिधिमण्डलले भेट गरी सो माग गरेको हो । काठमाडौं देशकै राजधानी सहर भएकाले यहाँ बसोबास, अध्ययन, रोजगारी, स्वरोजरमूलक पेशा र अन्य कारणले करिब ३ लाख अपाङ्गता भएका व्यक्ति स्थायी र …