कान्तिपुर ग्राहक योजना आजदेखि

कान्तिपुर पब्लिकेसन्सले शुक्रबारदेखि ग्राहक विशेष योजना सुरु गरेको छ । यस ‘सब्स्क्राइब एन्ड ड्राइभ रिलोडेड’ विशेष योजनामा कान्तिपुर दैनिक र द काठमान्डु पोस्टका नयाँ ग्राहक बन्ने र नवीकरण गर्नेमध्येबाट एक भाग्यशालीलाई लक्की ड्रमार्फत बम्पर उपहार ‘किया सोनेट’ कार प्रदान गरिने छ । यस्तै हरेक महिना ‘सेग्वय’ इलेक्ट्रिक स्कुटर र हरेक साता ४३ इन्चको ‘स्मार्ट एलईडी टीभी’ दिइनेछ ।

सम्बन्धित सामग्री

एलजीले जुनसुकै कम्पनीको एसी निःशुल्क सर्भिस र एक्सचेन्ज गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले आजदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहक वर्गहरूले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न पनि पाउने छन् । यो सुविधा र सर्भिस लिनको लागि ग्राहकले […]

अन्नपूर्ण पोस्ट्को ग्राहक योजना आजदेखि

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकले आफ्ना पाठकका लागि आजदेखि देशभर नयाँ वार्षिक ग्राहक योजना सुरु गरेको छ। यो योजनामा सहभागी हुने