बुटवल - लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ। एमाले दलका नेता शंकर पोखरेल अल्पमतमा परेर बहिर्गमनपश्चात् ४ दलीय गठबन्धन सरकारमा पुगेपछि बसेको पहिलो बैठकमै एमालेले अवरोध गरेको हो। एमालेले आफूले बर्खास्त गरेका २ सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्र बुझाए पनि पदम…