‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’

काठमाडौं, ६ कात्तिक । काठमाडौं–५ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रसका उम्मेद्वार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन्। पौेडेलले ‘रुपान्तरणको आधार सुशासन र सदाचार अहँ ! भ्रष्ट्राचार’ नामको नारा सार्वजनिक गरेका हुन्। पौडेलले निर्वाचन अभियानमा भ्रष्ट्रचार नियञ्त्रणलाइ मुख्य प्राथमिकता बनाएका छन्। सार्वजनिक नाराको अन्त्यमा ‘डिस्लाईक’ चिन्ह प्रयोग गरिएको छ। डिसलाइक चिन्हको अर्थ भ्रष्ट्रचारलाई […]

सम्बन्धित सामग्री

‘भ्रष्ट्राचार रोक्न सदाचार नीति ल्याइनुपर्छ’

संसदीय समितिले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ ।