गठबन्धनका तर्फबाट मेयर उम्मेदवार काङ्ग्रेसका गेहेन्द्र गिरीले ४ सय ६२ मतका साथ अग्रता लिएका छन भने एमालेका टीकाराम खड्काले ४ सय ५४ मत प्राप्त गरेका छन्। यसैगरी उपमेयरमा भने एमालेकी स्यानी चौधरी ले ४ सय ६१मतका साथ अग्रता लिएकी छिन।...
दाङ - दाङको तुलसीपुर उपमहानगर पालिकामा एमालेको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता कायमै राखेको छ भने उपप्रमुखमा एमालेको अग्रता छ। मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एमालेका स्यानी चाैधरीले अग्रता लिएका हुन्।१८ हजार १९३ मत गणना हुँदा मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गिरी निकटतम प्रतिस्पर्धिभन्दा १८१ मतले अगाडि छ्न। गिरीले ७ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका टिकाराम खड्काले ७ हजार ४८६ मत प्राप्त गरेका छन।यस्तै मेयरमा राष्ट्रिय प्रजातन्त्र पाटीका जगधनी चौधरीले ३४७, ने
दाङ। तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का नगरप्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुबीच २१० को मतान्तर रहेको छ […]