‘जबज: फरक बहस’ र ‘असमान पहाडहरू’माथि अन्तर्क्रिया

काठमाडौं । लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित ‘जनताको बहुदलीय जनवाद: फरक बहस’ र ‘असमान पहाडहरू’ कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन् । ‘जनताको बहुदलीय जनवाद: फरक बहस’माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट-फुटको शृंखलाले […] The post ‘जबज: फरक बहस’ र ‘असमान पहाडहरू’माथि अन्तर्क्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.