सहकारी पसलको ३० करोड फ्रिज

काठमाडौं, बैशाख ५ । सरकारले सहकारी पसललाई अनुदानको निम्ति छुट्याएको रकम पुरै फ्रिज हुने अवस्थामा पुगेको छ । आर्थिक वर्षको ११ महिना बित्न लाग्दा पनि उक्त रकम सहकारी संस्थाहरूले पाएका छैनन् । चालू आर्थिक वर्षमा सहुलियत पसल सञ्चालनका लागि ३० करोड रकम छुट्याइएको थियो । त्यसमध्ये ८ करोड सहकारी विभागमा आए पनि सो रकम विभागमै […]