काठमाडौँ – सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सुरु गरेको छ। गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्चले आज (१ फागुन)देखी सबै सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन […]