नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेल जारी छ । खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका सुरुवाती ब्याट्सम्याद आशिफ शेख र अर्जुन साउदले १४१ रनको शतकीय साझेदारी गरेका छन् । दुबैले अद्र्धशतक पूरा गरेका छन् । केन्याको नैरोबीस्थित जिमखाना …