काठमाडौं : युरोपेली क्लब फुटबल सिजन २०२२–२३ लगभग सकिएको छ। आगामी सिजन २०२३–२४ को लागि क्लबहरुले तयारीसमेत अघि बढाएका छन्।अधिकांश टोलीले आगामी सिजनमा परिवर्तन र सुधार खोजिरहेका छन्। वर्तमान परिप्रेक्षमा एसियाली राष्ट्र साउदी अरेबियाले आक्रमक रुपमा युरोपेली स्टार खेलाडीलाई मध्यपुर्वमा भित्र्याइरहेको छ।अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भित्र्याउन असफल भए पनि स्टार खेलाडी अनुबन्धनको क्रममा साउदी प्रो लिग (एसपीएल) शिर्ष स्थानमा छ।अल–नासरमा क्रिस्टियानो रोनाल्डोको स्